विप्लव नेतृत्वको पार्टी कार्यालय प्रहरी नियन्त्रणमा
चैत ८, रुपन्देही | नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रुपन्देहीले राष्ट्रिय वाणिज्य बैंकको भवन कब्जा गरेर प्रयोग गर्दै आएको पार्टी कार्यालयलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुटवलको पाल्पारोडस्थित ‘रातो घर’ले चिनिएको...