माघ २८, काठमाण्डौ | काठमाडौंमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । बिहान ६ बजेतिर बा ३ ख ७० ५७ नम्बरको बसले ठक्कर दिँदा सोलुखुम्बु घर भई सिनामङगल बस्दै आएका...