राष्ट्रिय परिचयपत्र बनाउन गएका ७० वर्षीय बृद्धको प्रशासन कार्यालयमै लडेर मृत्यु
सल्यान | सल्यानमा राष्ट्रिय परिचय पत्र बनाउन गएका एक ७० वर्षीय बृद्धको जिल्ला प्रशासन कार्यालयमै लडेर मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालयको ढोकामा लडेर बागचौर नगरपालिका-७ टाट्के निवासी ७० वर्षीय...