काठमाडौँ | बिहीबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९९ हजार ४ सय...