लिपुलेकको विषयलाई लिएर प्रधानमन्त्री ओलीमाथि लाञ्छना लगाउन मिन्दैन: योगेश भट्टराई
काठमाडौँ | नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले चीन र भारतले लिपुलेक नाकाबाट सीमा व्यापार सञ्चालन गर्ने सहमति नेपालको संसदलाई मान्य नभएको बताएका छन् । उक्त विषयमा सबै दलहरू...