प्राधिकरण केही वर्षदेखि निरन्तर नाफा आर्जन गर्न सफल भएको : हितेन्द्रदेव शाक्य
काठमाडौँ | नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण केही वर्षदेखि निरन्तर नाफा आर्जन गर्न सफल भएको बताएका छन्। प्राधिकरणको ४० औं वार्षिकोत्सवका अवसरमा बोल्दै शाक्यले देशभर भरपर्दो र...