रास्वपा नेता पार्थिवेन्द्रको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
काठमाडौँ | नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पार्थिवेन्द्र उपाध्यायले सिंगो प्रेस जगतलाई लाञ्छना लगाउने गरी दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ। रुपन्देहीमा हुने उपनिर्वाचनका सन्दर्भमा आयोजित कार्यक्रममा उपाध्यायले...