काठमाडौँ | चितवनको रत्ननगरमा ४५ दिने पुरुष सैलुनसम्बन्धी सीप विकास तालिम सुरु भएको छ । सीप विकासमार्फत युवालाई स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो । उद्योग तथा वाणिज्य कार्यालय...