पत्रकार सम्मेलनमा के भनिन् -विद्यादेवी भण्डारीले( पूर्णपाठ)
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा सक्रिय भएपछि देखिएका विवादबारे स्पष्टीकरण दिएकी छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर भण्डारीले पार्टीभित्र र बाहिर उठेका विभिन्न विषयबारे स्पष्ट पारेकी हुन् । भण्डारीले ०८२...