बिहेको १२ घण्टामै दुलाहाको मृत्यु, आफन्तका लागि मिठाई किन्न गएका सतीश दुर्घटनामा अस्ताए
एजेन्सी | भारतको उत्तर प्रदेशस्थित बरेली जिल्लामा नवविवाहित युवकको सवारी दुर्घटनामा मृत्यु भएको छ। विवाहको १२ घण्टाभित्रै बेहुला सतीशको निधन भएपछि परिवारमा हर्षोल्लासको माहोल एकाएक शोकमा परिणत भएको छ। हालै...