जीबी राईको राहदानी रोक्का गर्न अदालतको आदेश
काठमाडौँ | सहकारी ठगीका आरोपित जीबी भन्ने गितेन्द्रबाबु राईको राहदानी रोक्का गर्न अदालतले आदेश दिएको छ। सरकारले जिल्ला अदालत कास्कीमा दायर गरेको निवेदनमा शुक्रबार सुनुवाई गर्दै न्यायाधीश हिमलाल बेल्बासेको इजलासले...