६ किलो लागूऔषध चरेशसहित सतुङ्गलमा एक महिला पक्राउ
काठमाडौँ | प्रहरीले काठमाडौंमा ६ किलो लागूऔषध चरेशसहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका-२ घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका-९ मच्छेगाँउ डेरा गरी बस्ने ३९...