सिभिल अस्पतालका सञ्चालक साह पक्राउ
रौतहट | रौतहटको चन्द्रनिगाहपुरमा रहेको सिभिल अस्पताल प्रालिका सञ्चालकमध्येका एक जना पक्राउ परेका छन् । गत शनिबार मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अस्पताल अनुगमन गर्ने क्रममा सो अस्पताल मापदण्डविपरीत सञ्चालन...