चन्द्रागिरिको सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर
काठमाडौँ | काठमाडौँको चन्द्रागिरि नगरपालिका– १ दहचोकस्थित केउरानी सामुदायिक वन क्षेत्रमा लागेको आगो अझै नियन्त्रण बाहिर छ । शुक्रबार बिहानैदेखि लागेको आगो निभाउन प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरू जुटेका छन् ।...