गोवा घोषणापत्र जारी गर्दै ब्रिक्स सम्मेलन सम्पन्न, अर्काे सम्मेलन चीनमा हुने
कात्तिक १, गोवा (भारत)। उदाउँदो अर्थतन्त्र भनेर मानिने देशहरु ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिकासम्बद्ध संगठन, ब्रिक्सको आठौं सम्मेलन भारतका गोवामा आइतबार सम्पन्न भएको...