चिनियाँ सेनाद्वारा भारतको नहर निर्माणमा रोक !
कात्तिक १९, एजेन्सी । चिनियाँ सेनाले भारत–चीन सीमा नजिकै भारतको एउटा परियोजना निर्माणमा हस्तक्षेप गरेको छ । अन्तर्राष्ट्रिय मान्यताविपरीत भारतीय पक्षले निर्माण कार्य अघि बढाएको भन्दै चिनियाँ सेनाको टोलीले लद्दाख...