काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको खेल सुपर ओभरमा गएको थियो। सुपर ओभरमा पोखराले बिराटनगरलाई १९ रनको लक्ष्य दिएको छ। विराटनगरका लागि सन्दीप लामिछाने आफै बलिङमा आएका थिए । उनले...