नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न अस्वीकार
काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । गैरकानूनी थुनामा राखेको भन्दै परेको रिटमाथि सुनुवाइ गर्दै अदालतले...