आज संसदबाट अध्यादेश पारित हुन्छ, जसपाले पनि समर्थन गर्छ : कांग्रेस
काठमाडौँ | नेपाली कांग्रेसले संसदबाट अध्यादेश पारित हुने दाबी गरेको छ। बिहीबार संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले जनता समाजवादी नेपालसहितको समर्थनमा सरकारले ल्याएका अध्यादेश संसद्बाट...