काठमाडौँ | गैरकानुनी रूपमा स्पेनमा बस्दै आएका तीन नेपालीलाई त्यहाँको अध्यागमन विभागले पक्राउ गरी नेपाल फर्काएको छ। स्पेनले निष्कासन गरेका नेपालीहरूमा मोहन ओली, नुरुपा छिरिङ घले, र सुस्मिता घर्ती रहेका...