विवाह बन्धनमा बाँधिए साउथ स्टार नागा चैतन्य र शोभिता धुलिपाला
काठमाडौँ | दक्षिण भारतीय अभिनेता नागा चैतन्य र अभिनेत्री शोभिता धुलिपाला वैवाहिक जीवनमा बाँधिएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार दुवैले बुधबार परम्परागत शैलीमा भव्य विवाह गरेका हुन्। यो ऐतिहासिक विवाह हैदराबादको...