कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमानले बढाए मतान्तर
काठमाडौँ | काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयर पदको जारी मतगणनामा अगाडि भइरहेका नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले मतान्तर बढाउँदै लगेका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार कांग्रेस उम्मेदवार डंगोल...