आफ्नो चरित्रहत्या गरेको भन्दै गायिका समीक्षा अधिकारीले दिइन् साइबर ब्युरोमा उजुरी
काठमाडौँ | गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा भिडियोहरू राखी आफ्नो चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा पुगेर उजुरी दिएकी छन्। एआईबाट भिडियो आफ्ना भिडियो बनाएर आफ्नो चरित्रहत्या गरेको भन्दै उनले ब्युरोमा...