बाराका क्याम्पस प्रमुख कुशवाहाको हत्याका मुख्य आरोपी सात महिनापछि पक्राउ
बारा | रामराजा बहुमुखी क्याम्पस, बाराका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपी सुरेन्द्रप्रसाद कुशवाहालाई प्रहरीले सात महिनापछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, बाराले बिहीबार पत्रकार सम्मेलन गरी उनलाई...