रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिस्थित बस्नेछ । बैठकमा समसामयिक राजनीतिक विषय, आगामी कार्ययोजना,...