बिराटनगर लाई पहिलो झट्का, ३ ओभरको समाप्तिमा जोड्यो २० रन!
काठमाडौँ | एनपीएल अन्तर्गतको आजको दोस्रो खेलमा लुम्बिनी लाइन्सबिरुद्ध बिराटनगर किंग्सले पहिलो विकेट गुमाएको छ। १९२ रनको लक्ष्य पछ्याएको बिराटनगरले ३ ओभरको समाप्तिमा १ विकेट गुमाएर २० रन बनाएको छ।