डलरको भाउ स्थिर रहँदा बढ्यो युरो र पाउण्ड, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?
माघ १९, काठमाडौँ | नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ। बिहीबार अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरोपियन युरो, बेलायती पाउण्ड स्टर्लिङ, स्वीस फ्रैङ्क, अष्ट्रेलियन डलरलगायतको भाउ बढेको...