नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भण्डारी निर्वाचित
माघ ७, काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष पदमा राजेन्द्र भण्डारी निर्वाचित भएका छन् । संघकाे शनिबार सम्पन्न भएको २९ औं साधारण सभाले अराेरा ह्युमन रिसाेर्स प्रा.लिका सञ्चालक...