ग्वार्काेमा सवारी दुर्घटना: २ जनाकाे मृत्यु, ६ जना घाइते
माघ १६, ललितपुर | ललितपुरको ग्वार्कोमा कार र ट्याक्सी एक-आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
ग्वार्कोस्थित बिएण्डबी अस्पताल नजिकै आइतबार राति दुर्घटना भएकाे हाे। ग्वार्कोबाट...