चितवन – २ मा उपनिर्वाचन हुने, सत्ता गठबन्धनको उम्मेदवार को ?
माघ १४, काठमाडौँ | सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेसँगै प्रतिनिधिसभातर्फ चितवनको क्षेत्र नं २ रिक्त बनेको छ। यससँगै उक्त क्षेत्रमा उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले यस...