युक्रेनसँगको लडाइँमा सोचेभन्दा बढी समय लाग्यो : भ्लादिमिर पुटिन
मङ्सिर २२, काठमाडौँ | रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आफ्नो ‘विशेष सैन्य अभियान’मा अपेक्षा गरिएभन्दा बढी समय लागेको स्वीकार गर्दै नयाँ भूभाग कब्जा गर्न सफल भएको र आफ्नो देशको आणविक...