त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अबरुद्ध, प्रधानमन्त्रीको पोखरा उडानमा ढिलाई
पुस १७, काठमाडौँ | खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडानमा प्रभाव परेको छ ।
मौसम प्रतिकुल हुँदा आईतबार बिहानैबाट उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।...