साउन २७, पश्चिम नवलपरासी | सुस्ता गाउँपालिका–५, रतनगन्जका हृदयश कुर्मी ‘सरकारलाई भेट्न’ काठमाडौं हिँडेको १२ दिन भयो, आमा, पत्नी र दुई सन्तानलाई तीन दिन पुग्ने अन्नपानी जोहो गरेका थिए...