असार २१, काठमाडौँ | काठमाडौं महानगरपालिका-१६ बालाजु पुल वारी सडकमा बा ०२-०२३ प ३७७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई खोलाको छेउको रेलिङमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
आज बिहान भएको...