ताइवान गएकी पेलोसीमाथि चीनले घोषणा गर्यो प्रतिबन्ध
साउन २०, काठमाडौँ | एजेन्सी | चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसीविरूद्ध प्रतिबन्ध घोषणा गरेको छ।
आफ्नो निरन्तरको चेतावनीका बाबजुद् ताइवान भ्रमण गरेको भन्दै चीनले शुक्रबार पेलोसी र उनको परिवारलाई चीन भ्रमणमा प्रतिबन्ध...