नक्कली भारतीय आधार कार्ड बनाई क्यासिनो प्रवेश गर्ने दुई नेपाली पक्राउ
साउन २२, काठमाडौँ | नक्सालस्थित मेरियट होटलमा रहेको डेल्टिन क्यासिनोमा प्रहरीले छापा मारेको छ। उक्त क्रममा नक्कली भारतीय आधार कार्ड बनाई क्यासिनो प्रवेश गर्ने दुई नेपाली पक्राउ परेका छन् ।