अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष कार्कीसहित १० जना निलम्बित
असार ६, काठमाडौं | अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष पवन कार्कीसहित १० जनालाई अनिश्चितकालिन निलम्बन गरिएको छ ।
आइतबार बसेको अखिल क्रान्तिकारीको केन्द्रीय कमिटीको बैठकले कार्कीसहित...