असार ३२, काठमाडौ | सिंगापुरमा भएको प्रि-सिजन टुरको मैत्रीपूर्ण खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २-० अन्तरले पराजित गरेको छ ।
शुक्रबार राति लिभरपुललाई जित दिलाउन जोर्डन हेण्डरसन र मोहमद सलाहले समान एक...