छुट्टाछुट्टै स्थानमा सात जना मृत अवस्थामा फेला
असार ५, काठमाडौं | सुनसरी, नवलपरासी (पश्चिम), सप्तरी, नवलपरासी (पूर्व), रुपन्देही, मकवानपुर र तनहुँमा सात जना मृत अवस्थामा फेला परेका छन् ।
सुनसरीको कोशी गाउँपालिका–८ स्थित कोशी नदीको किनारामा रामधुनी नगरपालिका–१...