हृदयघात भएपछि दक्षिण भारतीय अभिनेता विक्रम अस्पतालमा भर्ना
असार २४, काठमाडौँ | दक्षिण भारतीय अभिनेता विक्रम अस्पतालमा भर्ना भएका छन्।
भारतीय सञ्चार माध्यमका अनुसार शुक्रबार हृदयघात भएपछि उनलाई अस्पतालमा भर्ना गरिएकाे हाे। उनलाई चेन्नइको काभेरी अस्पतालमा भर्ना गरिएको छ।
उनको...