जग्गा कारोबार किर्ते अभियोगमा पक्राउ परेका नेताकार्यकर्ता छाड्न राप्रपाको माग
जेठ २०, भक्तपुर | राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले जग्गा कारोबार किर्ते अभियोगमा पक्राउ परेका आफ्ना नेतालाई तत्काल रिहाइ गर्न माग गरेको छ । राप्रपा भक्तपुर जिल्ला समितिले शुक्रबार भक्तपुरमा गरेको...