असार ७, काठमाडौं | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै हिजोकै मूल्यमा आज कारोबार हुने जानकारी दिएको हो...