भायानेटको २०० एमबीपीएस इन्टरनेट अब रु. ९९९ मा
जेठ ११, काठमाडौँ | नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक मध्येको एक भायानेट कम्युनिकेसन प्रालिले नयाँ अफर ल्याएको छ।
ग्राहकहरूको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै उच्च गति र उच्च–गुणस्तरको इन्टरनेट सेवा केही सहुलियतमा...