युरोपको सबैभन्दा ठूलो मांसाहारी डायनासोरको अवशेष बेलायतमा भेटियो
जेठ २७, काठमाडौँ | युरोपको सबैभन्दा ठूलो मांसाहारी डाइनाेसर बेलायतको आइल अफ वाइटमा फेला परेको छ । जीवाष्महरूको अध्ययन गर्ने प्यालेओन्टोलोजिस्टहरूले इङ्ल्यान्डको चट्टानी समुन्द्री किनारमा करोडौं वर्ष पहिलेको डायनासोरको कंकालका...