१४ घण्टापछि खुल्यो मुग्लिन–नारायणगढ सडक, गाडीको लाम हट्न समय लाग्ने
जेठ २६, काठमाडौँ | नौबिसे– मुग्लिन र नारायणगढ–मुग्लिन सडक खण्ड झन्डै १४ घण्टापछि सञ्चालनमा आएको छ ।
कुरिनटारबाट एक किलोमिटर मुग्लिनतर्फ ठूलो पहिरो खस्दा गए राति ११ बजेदेखि बन्द भएको नारायणगढ...