मिर्गाैला प्रत्यारोपण पोखरामै गराउने गण्डकी सरकारको घाेषणा
जेठ २४, पोखरा | गण्डकी सरकारले प्रदेशको राजधानी पोखरामा मिर्गाैला प्रत्यारोपण सेवा सुरु गर्ने कार्यक्रम अघि सारेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले पोखरा स्वास्थ्य...