राप्रपाको कार्यालयमा शिक्षक महासंघको धर्ना
काठमाडौँ | शिक्षकहरूले विद्यालय शिक्षा विधेयक सच्याउनुपर्ने माग गरेका छन्। विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरूले आज धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यालयमा धर्नासमेत दिएका छन्। विधेयकमा आफ्ना माग समावेश नभएको...