न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन
काठमाडौँ | आत्मदाहको प्रयासपछि मृत्यु भएका गणेश नेपालीको न्यायको माग गर्दै उनका आफन्त, साथी तथा समर्थकहरूले प्रदर्शन गरेका छन्। उनीहरूले वीर अस्पताल अगाडिको सडकमा प्रदर्शन गरेका छन्। प्रदर्शनमा मुगुका पूर्वदलित...