रुस र युक्रेनबीच दिनहुँ वार्ता भइरहेको छः रुसी वार्ता टोली प्रमुख
चैत १, काठमाडौँ । रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेदिन्स्किीले रुस र युक्रेनका बीचमा प्रायः दिनहुँ वार्ता भइरहेको जानकारी दिनुभएको छ । रुसी राष्टपति भ्लादिमिर पुटिनका निकटस्थ समेत मानिनुहुने उहाँले...