क्रिकेट फाइनल : नेपाल टस हारेर ब्याटिङ गर्दै, सोमपाल फर्किए
चैत्र २१, काठमाडौं | त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
फाइनल खेलमा नेपालको टोलीमा एक परिवर्तन भएको छ । यसअघि टोलीमा...